IME Life New

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्योति बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालिले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS