IME Life New

सिन्धु विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको आज साउन २६ गते मितिबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा , काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

उक्त समयमा हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS