GBIME
IME Life

शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश लिन मेगा बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपालले आफ्ना शेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । साविक पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकबाट विभिन्न आर्थिक वर्षमा नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई मेगा बैंकले आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीहरूले शेयरधनी रहेको प्रमाण र परिचय खुल्ने कागजात लिएर कम्पनीको कुनै पनि शाखा वा शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडमा सम्पर्क गरी लिन बैंकले भनेको छ ।

SKYWELL
Crest

साथै विभिन्न आवको लाभांश भुक्तानी लिन बाँकी शेयरधनीहरूको विवरण कम्पनीको वेबसाइटमा राखेको समेत बैंक सोही सुचनामा उल्लेख गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS