IME Life New

हिमालयन बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा हिमालयन बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २१ दशमलव ३८ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS