IME Life New

नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS