GBIME
IME Life

श्रृजनशील लघुवित्तले पायो आईपीओ निष्काशन अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई यहि साउन १८ गते आइपिओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।

बोर्डले अनुमति दिए सँगै कम्पनीले अव केहि दिन भित्रमा सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न पाउनेछ । संस्थाले सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्नेछ ।

SKYWELL
Crest

हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS