Connect IPS
IME Life

दाबी भुक्तानी लिन बीमितलाई प्राइम लाइफको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योेरेन्सल कम्मपनी लिमिटेडले दाबी भुक्तानी लिन बीमित समक्ष अनुरोध गरेको छ ।

कम्पनीबाट जारी भएका विभिन्न बीमा योजना अन्तर्गतका बीमित तथा हकवालाहरुले कम्मपनीबाट पाउनुपर्ने परिपक्क भुक्तानी रकम, आवधिक भुक्तानी रकम तथा अन्य सम्पूर्ण दाबी भुक्तानी रकम समयमै लिन बीमित समक्ष अनुरोध गरेको हो । बीमितले कम्पनीको नजिकका शाखा उपशाखा कार्यालयहरुमा सम्पर्क गरि आवश्यक कागजात पेश गर्न भनिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS