IME Life New

दाबी भुक्तानी लिन बीमितलाई प्राइम लाइफको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योेरेन्सल कम्मपनी लिमिटेडले दाबी भुक्तानी लिन बीमित समक्ष अनुरोध गरेको छ ।

कम्पनीबाट जारी भएका विभिन्न बीमा योजना अन्तर्गतका बीमित तथा हकवालाहरुले कम्मपनीबाट पाउनुपर्ने परिपक्क भुक्तानी रकम, आवधिक भुक्तानी रकम तथा अन्य सम्पूर्ण दाबी भुक्तानी रकम समयमै लिन बीमित समक्ष अनुरोध गरेको हो । बीमितले कम्पनीको नजिकका शाखा उपशाखा कार्यालयहरुमा सम्पर्क गरि आवश्यक कागजात पेश गर्न भनिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS