Connect IPS
IME Life

आज थप ७६० जनामा कोरोना संक्रमण एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा गरिएको कोभिड परिक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५८९ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३३७ जनामा गरिएको एन्टीजेन परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो ।

Prabhu
Crest

सोही समयमा ३२४ जना भने कोरोना मुक्त भएका छन् । साथै संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।
ऋाज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितकोे संख्या ५ हजार ६०२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS