IME Life New

आज थप ७६० जनामा कोरोना संक्रमण एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा गरिएको कोभिड परिक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५८९ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३३७ जनामा गरिएको एन्टीजेन परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो ।

Esewa
Crest

सोही समयमा ३२४ जना भने कोरोना मुक्त भएका छन् । साथै संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।
ऋाज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितकोे संख्या ५ हजार ६०२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS