Connect IPS
IME Life

मनोमानी रुपमा करार कर्मचारी नियुक्ति दिने स्थानिय तहलाई कारवाही हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशभरका विभिन्न स्थानीय तहहरुले मनोमानी रुपमा करार कर्मचारीलाई नियुक्ति दिएको भन्दै सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ ।

स्थानिय तहहरुले एकमुष्ट रुपमा करार कर्मचारी हटाउने र पुन सयौंको संख्यामा विज्ञापन गरि उक्त खाली पदमा करार कर्मचारीलाई नियुक्ति दिने गरेको मन्त्रालयले जनाएको छ । उक्त पद लोकसेवा मार्फत पूर्ति गर्न सकिने भएपनि आयोगमा पदपूर्तिका लागि माग नपठाएको र करारलाई नै निरन्तरता दिइरहेकोले कानून बमोजिम कार्वाहि गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS