IME Life New

मनोमानी रुपमा करार कर्मचारी नियुक्ति दिने स्थानिय तहलाई कारवाही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभरका विभिन्न स्थानीय तहहरुले मनोमानी रुपमा करार कर्मचारीलाई नियुक्ति दिएको भन्दै सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ ।

स्थानिय तहहरुले एकमुष्ट रुपमा करार कर्मचारी हटाउने र पुन सयौंको संख्यामा विज्ञापन गरि उक्त खाली पदमा करार कर्मचारीलाई नियुक्ति दिने गरेको मन्त्रालयले जनाएको छ । उक्त पद लोकसेवा मार्फत पूर्ति गर्न सकिने भएपनि आयोगमा पदपूर्तिका लागि माग नपठाएको र करारलाई नै निरन्तरता दिइरहेकोले कानून बमोजिम कार्वाहि गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS