Connect IPS
IME Life

राप्ती हाइड्रोको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राप्ति हाइड्रोपावरको प्रिअलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको शेयर बाँडफाँड भोलि विहान ९ बजे हुने कार्यतालिका रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार २९ गते निष्काशन गरेको उक्त शेयरमा १५ लाख ३८ हजार ६८८ जनाले १७ करोड २६ लाख ६५ हजार कित्ताको लागि आवेदन दिएको छन् । जुन माग भन्दा ७.९३ गुणा बढीको आवेदन हो । कम्पनीले कर्मचारीका लागि सर्वसाधारण समुहको शेयर मध्येबाट ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि आह्वान गरिएको थियो ।

Prabhu
Crest

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS