Connect IPS
IME Life

मर्जरको सहमति पछि सगरमाथा र लुम्बिनी जनरलको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हिस्तारक्षर गरे सँगै सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हिजो असार २९ गते बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय सँगै आज विहान ९ बजे दुबै कम्पनीका अध्यक्षहरुले गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सहमितपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलको तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

दुबैले बराबरी हैसियतमा मर्जरको सहमति गरेका छन् । तथापी डिडिए पछि मात्रै स्वाप रेसियो तय हुनेछ । हाल सगरमाथाको  चुक्ता पूँजी १  अर्ब ३३  करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१  करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २  अर्ब ६४  करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

9c09615a0e1c077bba9b7c7c12b0230e

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS