Connect IPS
IME Life

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कोषको आज बेलुका ५ बजेर ३० मिनेट जाँदा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/०७८ को लाभांश प्रस्ताव गरेको हो।

कोषको बैठकले आर्थिक बर्ष २०७७/०७८ मा आफ्ना सेयरधनिहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

Prabhu
Crest

प्रस्तावित लाभांश अर्थ मन्त्रालय र कोषको आगामी साधारणसभाले पारित गरे पश्चात् शेयरधनीले पाउनेछन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS