IME Life New

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कोषको आज बेलुका ५ बजेर ३० मिनेट जाँदा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/०७८ को लाभांश प्रस्ताव गरेको हो।

कोषको बैठकले आर्थिक बर्ष २०७७/०७८ मा आफ्ना सेयरधनिहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांश अर्थ मन्त्रालय र कोषको आगामी साधारणसभाले पारित गरे पश्चात् शेयरधनीले पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS