IME Life

एलआइसी नेपालद्धारा मृत्यु दाबी भूक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एलआइसी नेपालले १ वर्ष नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दावी बापतको रकम भूक्तानी गरेको छ ।

ओखलढुङ्गा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी ४० वर्षीया निरमाया शंकरले १ वर्षअघि एलआइसी नेपालमा ७ लाख रुपैयाँको बीमा गरेकी थिइन् । बीमा गराएको १ वर्षमै उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको थियो ।

Prabhu
Crest

एलआइसी नेपालको ललितपुर शाखाले उनका श्रीमान दलमान शंकरलाई मृत्यु दाबी भुक्तानी बापत ७ लाख ७८ हजार ४ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण भने ललितपुर शाखाका मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी, शाखा प्रमुख अंकित सुवेदी र एजेन्सी म्यानेजर टेक ब. खड्काले गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS