IME Life New

एलआइसी नेपालद्धारा मृत्यु दाबी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले १ वर्ष नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दावी बापतको रकम भूक्तानी गरेको छ ।

ओखलढुङ्गा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी ४० वर्षीया निरमाया शंकरले १ वर्षअघि एलआइसी नेपालमा ७ लाख रुपैयाँको बीमा गरेकी थिइन् । बीमा गराएको १ वर्षमै उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको थियो ।

Esewa
Crest

एलआइसी नेपालको ललितपुर शाखाले उनका श्रीमान दलमान शंकरलाई मृत्यु दाबी भुक्तानी बापत ७ लाख ७८ हजार ४ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण भने ललितपुर शाखाका मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी, शाखा प्रमुख अंकित सुवेदी र एजेन्सी म्यानेजर टेक ब. खड्काले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS