Connect IPS
IME Life

नबिल बैंकको का.मु. कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकको का.मु.कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५९८ औं बैंठकले सुजित कुमार शाक्यलाई नियुक्त गरेको हो ।

२०७९ असार ६ गतेबाट अनिल केशरी शाहको कार्यकाल समाप्त भएसँगै समितिले नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाक्यलाई असार ७ देखि लागू हुनेगरी का.मु. कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS