IME Life

रामेछाप नगरपालिकामा बीमा समितिको अन्तर्क्रिया तथा छलफल सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले रामेछाप नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल गरेको छ । बीमा समितिका उप निर्देशक निर्मल अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका मेयर लवश्री न्यौपाने र उपमेयर बाल कुमारी कार्की थापा, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको उपस्थिति थियो ।

Prabhu
Crest

त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य प्रवन्धक गुणराज श्रेष्ठ सहित स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित स्थानीय व्यवासायी, शिक्षक, समाजसेवी लगायतलाई बीमा समितिले जीवन बीमा तथा निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक प्रस्तुति दिएको थियो ।

सहभागीले बीमा सम्बन्धी जिज्ञासा राखेका थिए । सहभागीको जिज्ञासालाई बीमा समितिका प्रतिनिधिहरुले जवाफ दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS