IME Life New

वैशाख दुई गतेदेखि आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट सुरु हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई गु्रपले काठमाडौंको दशरथ रंगशालामा ‘आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’को आयोजना गर्ने भएको छ ।

आइएमईले मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रम मार्फत बालबालिकाको क्षमता वृद्धि गर्न र खेलक्षेत्रको विकास गर्ने उद्देश्यले टेनिस टुर्नामेन्टको आयोजना गर्न लागेको जनाएको हो । कमपनीले आउँदो वैशाख दुई गतेदेखि सुरु हने यस खेलमा आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका एकल प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

Esewa
Crest

छ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरबाट एक सय ५० प्रतियोगीले सहभागिता जनाउने बैंकले अपेक्षा गरेको छ । प्रतियोगीले चैत पाँच गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS