IME Life New

नेपाल लाइफकाे सूचना अधिकारीमा विनाेद भुजेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । नेपाल लाइफ इन्स्याेरेन्सकाे सूचना अधिकारीमा विनाेद कुमार भुजेल नियुक्त भएका छन् । कम्पनीकाे कम्पनी सचिव समेत रहेका वरिष्ठ प्रबन्धक भुजेललाई सूचना अधिकारीकाे थप जिम्मेवारी दिइएकाे हाे ।                                                                                                                                                         यस अघिका सूचना अधिकारी रोशन निरौलाले राजीनामा दिएकाले जेठ १३ गते देखि लागु हुने गरी भुजेलले जिम्मेवारी पाएकाे कम्पनीले जानकारी दिएकाे छ।

भुजेल १९ बैशाख २०७८ देखि नेपाल लाइफकाे कम्पनी सचिव पदमा नियुक्त भएका थिए । उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS