Connect IPS
IME Life

छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत १३ गतेदेखि बैशाख १८ गतेसम्म ६ लाख ६ हजार १४० कित्ता शेयर खरीदका लागि आह्वान गरी जेठ ३ गते बाँडफाँड गरेको हो ।

यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरेको हो ।प्रतिकित्ता ६०० मूल्य तोकिएको उक्त शेयर प्रतिकित्ता ६०४ ले खरीद गर्न माग गर्दै आवेदन दिएका आवेदकलाई २ हजार कित्ता शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS