IME Life New

छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत १३ गतेदेखि बैशाख १८ गतेसम्म ६ लाख ६ हजार १४० कित्ता शेयर खरीदका लागि आह्वान गरी जेठ ३ गते बाँडफाँड गरेको हो ।

यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरेको हो ।प्रतिकित्ता ६०० मूल्य तोकिएको उक्त शेयर प्रतिकित्ता ६०४ ले खरीद गर्न माग गर्दै आवेदन दिएका आवेदकलाई २ हजार कित्ता शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS