Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन,१८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोलि मंगलवार जारी हुने यस ट्रेजरी बिल आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Prabhu
Crest

यस बिल साउन २४ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुँदै छ । यो बिल कात्तिक २२ गते परिपक्व हुने छ । त्यस्तै १ वर्षका लागि २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल जारी हुँदैछ । यस ट्रेजरी बिल २०८० वैशाख २६ गते परिपक्व हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS