IME Life New

नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन,१८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोलि मंगलवार जारी हुने यस ट्रेजरी बिल आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Esewa
Crest

यस बिल साउन २४ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुँदै छ । यो बिल कात्तिक २२ गते परिपक्व हुने छ । त्यस्तै १ वर्षका लागि २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल जारी हुँदैछ । यस ट्रेजरी बिल २०८० वैशाख २६ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS