IME Life New

एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको बैशाख द्द१ गते सम्पन्न साधारण सभाबाट पाँच संचालक निर्वाचित भएका हुन् ।

कम्पनीमा संस्थापक समूहबाट ३ जना राजीब सापकोटा,भुवल राई र अन्जिला विष्ट निर्वाचित भएका हुन भने सर्वसाधारण समूहबाट राम प्रसाद खनाल र हेमराज थापा निर्वाचित भएका हुन ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS