Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको आइतबारकायम अन्तिम शेयर मूल्य ७३० रुपैयाँको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ६८४ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएकासँगै नेप्सेले बुक क्लोजपछिको मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६ दशमलव ६५ प्रतिशत बोनश  शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू। १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS