IME Life New

हिमालयन जनरलको स्वतन्त्र संचालकमा विजय कुमार पन्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालक पदमा बुढानिलकण्ठ नगरपालिकाका विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते वसेको संचालक समितिको बैठकले पन्तलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

पन्तको नियुक्ति सँगै कम्पनीको सञ्चालक समिति पुर्ण भएको छ ।

Esewa
Crest
bbc050cec46b89f66cec9d6fe33b9b3c

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS