IME Life New

प्रभु इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म भर्चुअल माध्यमबाट कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिममा सहभागी भई कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक तथा योग्यता पुगेकाले आवेदकले माघ १७ गते भित्र आवश्यक कागजपत्र सहित कम्पनीमा आवेदन पेश गर्नुपर्नेछ ।

कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरी कृषि तथा पशुपन्क्षी वा बनस्पति विज्ञानमा एक वर्षको तालिम प्राप्त वा कृषि तथा पशु विज्ञान सोभन्दा माथिल्लो योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।

Esewa
Crest

निवेदनको साथमा आफ्ले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलीपी, पासपोर्ट साइजको फोटो तीन प्रति र तालिम शुल्क २ हजार लाग्ने जनाएको छ । साथै संस्थागत कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिमका लागि पनि २ हजार शुल्क लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS