IME Life
GBIME

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

उनलाई कम्पनीले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS