Connect IPS
IME Life

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको ८७ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाउको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले सूचना जारी
भएको मितिले ३५ दिने सूचना प्रकाशित गरेको जनाएको छ ।

Prabhu
Crest

यस अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद गर्न इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय विर्तामोडमा निवेदन दिनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS