IME Life New

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको ८७ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाउको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले सूचना जारी
भएको मितिले ३५ दिने सूचना प्रकाशित गरेको जनाएको छ ।

Esewa
Crest

यस अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद गर्न इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय विर्तामोडमा निवेदन दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS