Connect IPS
IME Life

एनएमबि लघुवित्तका संचालक दुलालको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

एनएमबि बैंकको तर्फबाट यस कम्पनीमा प्रतिनिधित्व गरिरहेका दिनेश दुलाललाई थप एक कार्यकालका लागि सञ्चालक पदमा पुनःनियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS