IME Life New

एनएमबि लघुवित्तका संचालक दुलालको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

एनएमबि बैंकको तर्फबाट यस कम्पनीमा प्रतिनिधित्व गरिरहेका दिनेश दुलाललाई थप एक कार्यकालका लागि सञ्चालक पदमा पुनःनियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS