IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ शाखा धाडिङ्गको गल्छी र नुवाकोटको वट्टारमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपालको पहिलो निर्जिवन बीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।
कम्पनीले नयाँ थप दुई शाखा धाडिङ्गको गल्छी शाखा र नुवाकोटको वट्टार शाखा वाट बीमा सेवा सेवा प्रदान गर्न शाखा विस्तार गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS