IME Life
GBIME

अजोड इन्स्योरेन्स र नबिल बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
NLIC

अजोड इन्स्योरेन्स र नबिल बैंक र बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक महेश राज खरेल र बैंकका तर्फबाट रिटेल व्यवसाय प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा नबिल बैंकका सबै शाखाबाट लिन सकिने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS