IME Life New

माछापुच्छ्रे कृति क्यापिटलको नाम परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालयबाट पनि स्वीकृति भइसकेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS