Connect IPS
IME Life

लाभांश पारित सहित एनआईसी एशियाको एजिएम सम्पन्न,सञ्चालकमा ६ जना निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशियाकोे लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्टमा सम्पन्न सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्बिरोध निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्बिरोध निर्वाचित भएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS