IME Life New

लाभांश पारित सहित एनआईसी एशियाको एजिएम सम्पन्न,सञ्चालकमा ६ जना निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशियाकोे लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्टमा सम्पन्न सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्बिरोध निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्बिरोध निर्वाचित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS