IME Life New

प्रुडेन्सियल क्यापिटलले नेपाल इन्स्योरेन्सको संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टले आफ्नो नामा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको हो ।

शेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वक निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS