Connect IPS
IME Life

नबिल बैंकका ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत कार्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म सम्म नबिल बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा डेबिट कार्ड मार्फत १५ प्रतिशतसम्म छुट वा अधिकतम रु ३,००० क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

बैंकले नजिकको शाखामा गई खाता खोलि डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन आग्रह गरेको छ ।

Prabhu
Crest

हालसम्म बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS