IME Life New

नबिल बैंकका ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत कार्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म सम्म नबिल बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा डेबिट कार्ड मार्फत १५ प्रतिशतसम्म छुट वा अधिकतम रु ३,००० क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

बैंकले नजिकको शाखामा गई खाता खोलि डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन आग्रह गरेको छ ।

Esewa
Crest

हालसम्म बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS