Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्समा बीमा सर्भेयरलाई अवसर, सूचिकृत हुन आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरलाई सूचिकृतको लागि आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीमा पर्न आउने दाबीको क्षति मूल्याङ्कन कार्य गर्नका लागि सर्भेयरहरुको सूचि तयार पार्ने भएको हो ।

बीमा समितिबाट सर्भेयरको लाइसेन्स प्राप्त व्यक्तिहरुलाई ३५ दिन भित्रमा सूचिकृत हुनका लागि निवेदन माग गरेको छ । सूचिकरणका लागि आवेदन दिने सर्भेयरले, बीमा समितिबाट प्राप्त सर्भेयरको प्रमाणपत्र, स्थायी लेखानम्बरको प्रतिलिपि, कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि साथै कार्य अनुभव सहितको विवरण पेश गर्नु पर्ने छ ।

Prabhu
Crest

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी प्रकृयाँ टुङ्गाउनका लागि उचित मात्रामा सर्भेयरको प्रवन्ध गर्न निर्देशन दिएको छ । साथै एउटा सर्भेयर सँग यदि ५ वटा भन्दा बढि बाँकी दाबी भक्तानीका फाइल छन् भने उनिहरुले अन्य सर्भे गर्न नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS