Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा, मुल्य कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको बताएको छ ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक बैंकका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कार्यालयमा सम्पर्क गरी निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले तोको ३५ दिन भित्रको समय अवधिमा पनि उक्त शेयर खरीदका लागि निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS