IME Life New

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा, मुल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको बताएको छ ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक बैंकका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कार्यालयमा सम्पर्क गरी निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

बैंकले तोको ३५ दिन भित्रको समय अवधिमा पनि उक्त शेयर खरीदका लागि निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS