IME Life New

नेपाल लाइफका बीमितले आइएमई पे बाट बीमाशुल्क भुक्तानी गर्दा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं।‌ नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आइएमई पे डिजिटल भुक्तानी वालेटबाट बीमाशुल्क भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म छुट पाउने भएका छन्।

नविकरण बिमा शुल्क भुक्तानी गर्ने मितिबाट सात दिनभित्र भुक्तानी गरेको अवस्थामा १ हजार रुपैयाँ सम्म क्यास ब्याक९रकम फिर्ता० प्राप्त गर्नेछन्।

Crest

ईसेवामा अधिकतम १ हजार रुपैयाँसम्म र खल्ती डिजिटल वालेटमा १ हजार ५०० रुपैयाँ सम्म क्यास ब्याजको सुविधा रहेको नेपाल लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS