IME Life New

नेपाल लाइफका बीमितले आइएमई पे बाट बीमाशुल्क भुक्तानी गर्दा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आइएमई पे डिजिटल भुक्तानी वालेटबाट बीमाशुल्क भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म छुट पाउने भएका छन्।

नविकरण बिमा शुल्क भुक्तानी गर्ने मितिबाट सात दिनभित्र भुक्तानी गरेको अवस्थामा १ हजार रुपैयाँ सम्म क्यास ब्याक९रकम फिर्ता० प्राप्त गर्नेछन्।

Esewa
Crest

ईसेवामा अधिकतम १ हजार रुपैयाँसम्म र खल्ती डिजिटल वालेटमा १ हजार ५०० रुपैयाँ सम्म क्यास ब्याजको सुविधा रहेको नेपाल लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS