Connect IPS
IME Life

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ९.२६% सम्म ब्याज दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा हिजो कार्तिक १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

अब बैंकले बचत खातामा न्यूनतम ४ दशमलव २६ प्रतिशतदेखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म व्याज दिने एक सुचना जारी गर्दै जनाउको छ ।

Prabhu
Crest

यता बैंकको मुद्दति निक्षेपको व्याज व्यक्तिगततर्फ न्यूनतम ६ दशमलव ५१ प्रतिशतदेखि अधिकतम ८ दशमलव ७६ प्रतिशतसम्म दिइने बताएको छ । त्यसैगरी बैंकको संस्थागततर्फ मुद्दति निक्षेपमा अधिकतम ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाउको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS