IME Life New

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ९.२६% सम्म ब्याज दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा हिजो कार्तिक १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

अब बैंकले बचत खातामा न्यूनतम ४ दशमलव २६ प्रतिशतदेखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म व्याज दिने एक सुचना जारी गर्दै जनाउको छ ।

Esewa
Crest

यता बैंकको मुद्दति निक्षेपको व्याज व्यक्तिगततर्फ न्यूनतम ६ दशमलव ५१ प्रतिशतदेखि अधिकतम ८ दशमलव ७६ प्रतिशतसम्म दिइने बताएको छ । त्यसैगरी बैंकको संस्थागततर्फ मुद्दति निक्षेपमा अधिकतम ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS